सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यूको अभियान

हाम्रो धरहरा हाम्रो गौरव

“A Tower of Resilience and Heritage, once again gracing Kathmandu’s Skyline.”

धरहरा भ्रमण गर्नुहोस
हाम्रो बारेमा

धरहराको ऐतिहासिक कालक्रम

वि.स. १८८२:

महारानी ललित त्रिपुरासुन्दरिको आदेशमा जनरल भीमसेन थापाद्वारा ६१.८८ मि. अग्लो ११ तल्ले धरहरा निर्माण गरिएको।

वि.स. १९१३:

धरहरा चट्याङ्ग परि भत्किएको।

वि.स. १९२३:

धरहराको जिर्णोद्वार गरिएको।

वि.स. १९९० माघ २:

महाभुकम्पमा परि धरहरा पुन: भत्किएको।

वि.स. १९९२:

तत्कालिन राणा प्रधानमन्त्री जुद्धशम्सेर राणाद्वारा पुन: निर्माण गरिएपछि धरहरा ११ तल्ला बाट ९ तल्लामा सिमित भएको।

वि.स. २०७२ बैशाख १२:

विनासकारी भुकम्पबाट धरहरा पूर्णरुपमा क्षेतिग्रस्त भएको।

वि.स. २०७२ फागुन ४:

सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यूद्वारा "मेरो धरहरा, मै बनाउछु" अभियान सुरु गरिएको।

वि.स. २०७५ असोज १४:

नेपाल सरकार राष्ट्रिय पुननिर्माण प्राधिकरणबाट धरहरा पुननिर्माणको काम सुरु भएको।

वि.स. २०७८ बैशाख ११:

सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यूद्वारा धरहराको समुद्घाटन भएको।

...
...

आगन्तुकहरू

300k

कुल जम्मा

1000+

दैनिक

600+

महिला

400+

पुरुष

धरहरा: इतिहास र पुनर्जागरणको गगनचुम्बी गवाह!

जहाँ संस्कृति र शौर्यले आकास छोए!

...