नेपाल सरकारको अभियान

हाम्रो धरहरा हाम्रो गौरव

“A Tower of Resilience and Heritage, once again gracing Kathmandu’s Skyline.”

धरहरा भ्रमण गर्नुहोस
हाम्रो बारेमा

धरहराको ऐतिहासिक कालक्रम

वि.स. १८८२:

महारानी ललित त्रिपुरासुन्दरिको आदेशमा जनरल भीमसेन थापाद्वारा ६१.८८ मि. अग्लो ११ तल्ले धरहरा निर्माण गरिएको।

वि.स. १९१३:

धरहरा चट्याङ्ग परि भत्किएको।

वि.स. १९२३:

धरहराको जिर्णोद्वार गरिएको।

वि.स. १९९० माघ २:

महाभुकम्पमा परि धरहरा पुन: भत्किएको।

वि.स. १९९२:

तत्कालिन राणा प्रधानमन्त्री जुद्धशम्सेर राणाद्वारा पुन: निर्माण गरिएपछि धरहरा ११ तल्ला बाट ९ तल्लामा सिमित भएको।

वि.स. २०७२ बैशाख १२:

विनासकारी भुकम्पबाट धरहरा पूर्णरुपमा क्षेतिग्रस्त भएको।

वि.स. २०७२ फागुन ४:

सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यूद्वारा "मेरो धरहरा, मै बनाउछु" अभियान सुरु गरिएको।

वि.स. २०७५ असोज १४:

नेपाल सरकार राष्ट्रिय पुननिर्माण प्राधिकरणबाट धरहरा पुननिर्माणको काम सुरु भएको।

वि.स. २०७८ बैशाख ११:

सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यूद्वारा धरहराको समुद्घाटन भएको।

...
...

आगन्तुकहरू

-

जम्मा धरहरा प्रवेश गर्नेको संख्या

-

दैनिक धरहरा प्रवेश संख्या

-

दैनिक धरहरा प्रवेश गर्ने महिलाको संख्या

-

दैनिक धरहरा प्रवेश गर्ने पुरुषको संख्या

-

दैनिक धरहरा प्रवेश गर्नेको संख्या (वृद्ध तथा शारिरिक अशक्तता)

धरहरा: इतिहास र पुनर्जागरणको गगनचुम्बी गवाह!

जहाँ संस्कृति र शौर्यले आकास छोए!

...