...
...
हाम्रो बारेमा

धरहरा संबन्धी ऐतिहासिक तथ्य/घटनाहरु

वि.स. २०७२ शाल बैशाख १२ गतेको विनाशकारी भुकम्पबाट क्षतिग्रस्त ऐतिहासिक धरहराको पुननिर्माण नेपाल सरकार, राष्ट्रिय पुननिर्माण प्राधिकरणद्वारा सम्पन्न भइ सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यू बाट समुद्घाटन सम्पन्न भयो।

केही महत्त्वपूर्ण मितिहरू

  • वि.स. १८८२: महारानी ललित त्रिपुरासुन्दरिको आदेशमा जनरल भीमसेन थापाद्वारा ६१.८८ मि. अग्लो ११ तल्ले धरहरा निर्माण गरिएको।
  • वि.स. १९१३: धरहरा चट्याङ्ग परि भत्किएको।
  • वि.स. १९२३: धरहराको जिर्णोद्वार गरिएको।
  • वि.स. १९९० माघ २: महाभुकम्पमा परि धरहरा पुन: भत्किएको।
  • वि.स. १९९२: तत्कालिन राणा प्रधानमन्त्री जुद्धशम्सेर राणाद्वारा पुन: निर्माण गरिएपछि धरहरा ११ तल्ला बाट ९ तल्लामा सिमित भएको।
  • वि.स. २०७२ बैशाख १२: विनासकारी भुकम्पबाट धरहरा पूर्णरुपमा क्षेतिग्रस्त भएको।
  • वि.स. २०७२ फागुन ४: सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यूद्वारा "मेरो धरहरा, मै बनाउछु" अभियान सुरु गरिएको।
  • वि.स. २०७५ असोज १४: नेपाल सरकार राष्ट्रिय पुननिर्माण प्राधिकरणबाट धरहरा पुननिर्माणको काम सुरु भएको।
  • वि.स. २०७८ बैशाख ११: सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यूद्वारा धरहराको समुद्घाटन भएको।
धरहरा घुम्नुको कारण

तपाईंले किन धरहरा भ्रमण गर्नुपर्छ

  • इतिहासको झलक

  • सुन्दर दृश्य

  • साँस्कृतिक महत्व

  • पर्यटन अनुभव

  • फोटोग्राफी

  • पुनर्निर्माणको प्रेरणा

नेपाल सरकार

सहरी विकास मन्त्रालय

...

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

सिंहदरबार, काठमाडौ
...
...

शहरी विकास मन्त्रालय

सिंहदरबार, काठमाडौ
...
...

शहरी बिकास तथा भवन निर्माण बिभाग

बबरमहल, काठमाडौँ
...

For all your construction needs!

...